Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए सत्तारुढ दलको बैठक

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए सत्तारुढ दलको बैठक

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। आज ओली सरकार बनेको १०० दिन पुगेको छ।

प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । यो विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077