Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विधायन व्यवस्थापन समितिको बैठक आज

विधायन व्यवस्थापन समितिको बैठक आज

बुधवार , कार्तिक ७, २०८१

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय सांसद्हरु काठमाडौँ नरहेको भन्दै संसदीय समितिहरूको बैठक बसेका थिएनन् ।

हिजो मात्र सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई चलायमान बन्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077