Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हाशिम मारिएको हिजबुल्लाहद्वारा पुष्टि

हाशिम मारिएको हिजबुल्लाहद्वारा पुष्टि

बिहिवार , कार्तिक ८, २०८१

एजेन्सी । हिजबुल्लाहले आफ्ना नेता हाशिम सफिद्दीन इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको छ ।

लेबनानमा सक्रिय आतंकी संगठन हिजबुल्लाहले हाशिमको मृत्युको पुष्टि गर्दै इजरायलले तीन साता अघि गरेको हवाई आक्रमणमा हसन नसरल्लाहका उत्तराधिकारी हाशिम मारिएको बताएको हो ।

यसअघि मंगलबार इजरायलले हाशिम मारिएको पुष्टि गरेको थियो । तर, हिजबुल्लाहले भने बुधवार मात्रै हाशिम मारिएको पुष्टि गरेको हो ।

इजरायली सेनाले गत ४ अक्बटुबरमा गरेको आक्रमण पछि नेता हाशिम सम्पर्कबिहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077