Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

डेंगु रोकथामका लागि अभियान चलाउने सरकारको निर्णय

डेंगु रोकथामका लागि अभियान चलाउने सरकारको निर्णय

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । सरकारले डेंगु फैलिरहेको भन्दै त्यसको रोकथामका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कार्यालय र मन्त्रालयहरूमा सरसफाइ गरेर डेंगु रोकथामका लागि अभियान सुरु गर्ने निर्णय गरेको हो ।

यस्तै महसुल नतिर्ने उद्योगहरुको लाइन काट्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अडानबारे पनि बैठकमा छलफल भएको बताइएको छ ।

भोलिबाट महसुल नतिर्ने उद्योगहरुको लाइन काट्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077