Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको हो । बैठकमा गठबन्धनमा रहेका सबै दललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारको भावी कार्ययोजनामा गठबन्धनको साझा धारणा बनाउन छलफल हुने बताइएको छ ।

साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077