Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओडिशामा दाना चक्रवातको असर : १० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, ३०० उडान रद्द

ओडिशामा दाना चक्रवातको असर : १० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, ३०० उडान रद्द

शुक्रवार , कार्तिक ९, २०८१

एजेन्सी । दाना आँधीको प्रभावले भारतको ओडिशामा लगातार वर्षाका भइरहेको छ । वर्षाका कारण ओडिशामा अचानक बाढी आउने चेतावनी दिइएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ओडिशाका १६ जिल्लामा लगातारको वर्षाका कारण अचानक बाढी आउन सक्ने आशंका व्यक्त गरेको छ ।

सावधानीका रूपमा ओडिशाका १४ जिल्लाका १० लाख मानिसलाई अन्यत्र सारिएको छ।

जबकि पश्चिम बंगालमा ३.५ लाख मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ । आँधीका कारण बंगाल र ओडिशामा ३०० उडान र ५५२ ट्रेनहरू रद्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077