Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कञ्चनपुरमा दम्पतीको शव फेला, हत्याको आशंका

कञ्चनपुरमा दम्पतीको शव फेला, हत्याको आशंका

शुक्रवार , कार्तिक ९, २०८१

कञ्चनपुर । कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् ।

लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका हुन्।

धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ ।

यस विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गएको छ ।

उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077