Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

निर्वाचन आयोगमा दर्ता भयो राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी !

निर्वाचन आयोगमा दर्ता भयो राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी !

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

अध्यक्ष महतोले दिएको निवेदनमा आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो ।

पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ।

१७३ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् । महतोले अन्य पदाधिकारी भने तोकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077