Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

गठबन्धन स्थायी होइन : उपसभापति खड्का

गठबन्धन स्थायी होइन : उपसभापति खड्का

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन् ।

शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिको निर्णय भएको बताए ।

उनले भने, 'गठबन्धनको विषय स्थायी विषय होइन। तत्कालीन अवस्थामा, तत्कालीन राजनीतिक अवस्थामा, परिवेशमा पार्टीले लिएको रणनीतिको निर्णय हो ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077