Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रास्वपालाई सिद्धान्तविहीनको संज्ञा दिँदै पूर्वमन्त्री बस्नेतले भने - सभापतिको घर कहाँ हो ?

रास्वपालाई सिद्धान्तविहीनको संज्ञा दिँदै पूर्वमन्त्री बस्नेतले भने - सभापतिको घर कहाँ हो ?

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी लाई सिद्धान्त र इतिहासविहीन पार्टी भनेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका उनले रास्वपालाई यस्तो भनेका हुन् ।

‘भर्खरै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीको कुनै इतिहास छ ? कुनै विचार छ ? त्यो पार्टीको सभापतिको घर कहाँ हो कसैलाई थाहा छ ?’ उनले प्रश्न गरे ।

बस्नेतले रास्वपालाई कुनै स्थायी विचार र उद्देश्यविहीन पार्टी भन्दै यसका नेताहरूको विचार स्पष्ट नभएको र पार्टी सभापतिको ठेगानासमेत जनतालाई थाहा नभएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077