Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारत सरकारले नै खालिस्तान समर्थक निज्जरको हत्या गरेको दाबी

भारत सरकारले नै खालिस्तान समर्थक निज्जरको हत्या गरेको दाबी

आइतवार , कार्तिक ११, २०८१

एजेन्सी । क्यानडाका प्रहरी प्रमुख माइक डुहेमले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार संलग्न रहेको बलियो प्रमाण देखिएको दाबी गरेका छन् ।

भारतमा खालिस्तान राज्यको माग गर्ने निज्जरलाई भारतीय खुफिया एजेन्सीले क्यानडामै पुगेर हत्या गरेको प्रसस्तै प्रमाण रहेको प्रहरी प्रमुख डुहेमले दाबी गरेका हुन् ।

आफूले उल्लेख गरेका केही प्रमाणहरू न्यायिक प्रक्रियाको क्रममा बाहिर आउने भन्दै माइक डुहेमको भनाइ छ ।

भारतका उच्च स्तरका मानिसहरु क्यानडाको भूमिमा हिंसा र आतङ्कको अभियानमा संलग्न रहेको पनि उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077