Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस

आइतवार , कार्तिक ११, २०८१

काठमाडौँ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नाम सिफारिस गरिएको छ ।

न्याय परिषद्ले आइतबार ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न सरकारलाई सिफारिस गरेको हो ।

जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत हुन्छन् । न्याय परिषद्को सिफारिसमा सरकारले उनीहरूलाई जिम्मेवारीमा खटाउने छ ।
यस्तै ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077