Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भरूवा बन्दुकसहित बर्दियाबाट तीन जना पक्राउ

भरूवा बन्दुकसहित बर्दियाबाट तीन जना पक्राउ

सोमवार , कार्तिक १२, २०८१

बर्दिया । बर्दियाबाट भरूवा बन्दुक एक थानसहित तीनजना पक्राउ परेका छन्।

मधुबन नगरपालिका-३ स्थित कोठिया सामुदायिक जंगलबाट भरूवा बन्दुक एक थानसहित तीनजना पक्राउ परेका हुन्।

राजापुर नगरपालिका-१० नर्सरी बस्ने ६३ वर्षीय चन्द्र बहादुर भण्डारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077