Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

गृहमन्त्री लेखकलाई भेट्न मन्त्रालयमै पुगे रास्वपा उपसभापति अर्याल, के भयो कुराकानी ?

गृहमन्त्री लेखकलाई भेट्न मन्त्रालयमै पुगे रास्वपा उपसभापति अर्याल, के भयो कुराकानी ?

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् ।

उपसभापति अर्यालले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन्।

उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच गृह मन्त्रालयमै हीजो भेटवार्ता भएको गृहमन्त्री स्रोतले बतायो।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन्।

गत कात्तिक २ गते लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रास्वपाले सडक प्रदर्शन गरिराखेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077