Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेरअघि सुरू भएको हो ।

बैठकले नेपाल प्रहरीका केही अधिकारीको बढुवा लगायतका विषय छन् ।

यो नियमित बैठक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077