Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तीनजना यात्री बोकेर चिनियाँ यान अन्तरिक्षमा पुग्यो

तीनजना यात्री बोकेर चिनियाँ यान अन्तरिक्षमा पुग्यो

बुधवार , कार्तिक १४, २०८१

एजेन्सी । तीनजना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्षयान अन्तरिक्षमा पुगेको छ ।

६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेशनमा पुगेको हो ।

तीन जना अन्तरिक्षयात्रीमध्ये एक जना चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर र एक जना चीनको अहिलेसम्मकै कान्छा अन्तरिक्षयात्री हुन् ।

उनीहरू अबको ६ महिना अन्तरिक्ष स्टेशनमा बस्नेछन् ।

चीनको आफ्नै अन्तरिक्ष स्टेशन छ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पुर्‍याउने गरी काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077