Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्री लेखक भन्छन् - धनराज गुरूङमाथि पनि छानबिन हुन्छ

गृहमन्त्री लेखक भन्छन् - धनराज गुरूङमाथि पनि छानबिन हुन्छ

बुधवार , कार्तिक १४, २०८१

कास्की । गृहमन्त्री रमेश लेखकले कांग्रेस उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने बताएका छन् ।

प्रेस युनियन कास्कीले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताए ।

पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा छानबिन गरिएको उनको दाबी छ ।

यस्तै उनले हिउँदे अधिवेशनमा प्रहरी ऐन पारित गर्ने तयारी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077