Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवा सिफारिस

डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवा सिफारिस

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र ढकाल नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077