Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सेनाको ३६ स्थानमा सञ्चालित सैन्य आधार तालिम सकियो, ४ हजार ३८४ सिपाही दीक्षित

सेनाको ३६ स्थानमा सञ्चालित सैन्य आधार तालिम सकियो, ४ हजार ३८४ सिपाही दीक्षित

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । नेपाली सेनाको विभिन्न तालिम केन्द्रहरूमा नौ महिनासम्म सञ्चालन भएको सैन्य आधार तालिम सकिएको छ ।

यो तालिमबाट कुल ४ हजार ३८४ जना सेनाको नव सिपाही दीक्षित भएका छन् ।

जसमा ३ हजार ५५० जना पुरुष र ८३४ जना महिला छन् ।

तालिम समापन अवसरमा विभिन्न स्थानमा आयोजित कार्यक्रममा सैन्य जवानहरूले विशेष कवाज प्रदर्शन गरेका थिए ।

उत्कृष्ट प्रदर्शन गर्ने सिपाहीहरूलाई पुरस्कृत पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077