Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्पेनमा बाढीले मृत्यु हुनेको संख्या १५८ पुग्यो

स्पेनमा बाढीले मृत्यु हुनेको संख्या १५८ पुग्यो

शुक्रवार , कार्तिक १६, २०८१

एजेन्सी । स्पेनमा आएको बाढीका कारण मृत्यु हुनेको सख्या एक सय ५८ पुगेको छ।

बाढीमा अझै सयौं मानिस बेपत्ता भएको आशंका गरिएको छ। स्पेनमा लामोसमय यता यस्तो बाढी आएको थिएन। ५० वर्षपछि स्पेनमा यति ठूलो बाढी आएको बताइएको छ।

पूर्वी प्रान्त भ्यालेन्सिया आसपासमा अविरल वर्षा भएपछि उर्लिएको बाढीले सयौं संरचना र घर ध्वस्त बनाएको छ। बाढीले पुल र सडक बगाउदा अवागमन अवरुद्ध भएको बताइएको छ ।

अहिले उद्दारको प्रयास भइरहेको छ। ड्रोनको प्रयोगगरी उद्धार अभियान जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077