Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक

शुक्रवार , कार्तिक १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व रहेको बताएका छन् ।

‘पर्वत चन्द्रागिरि समाज’द्वारा दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताए ।

एउटा परिष्कृत समाज निर्माणका लागि चाडपर्व जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले चाडपर्वको अवसरमा जमघट र भेलामा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्त्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077