Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब २० करोडको कारोबार

सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब २० करोडको कारोबार

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । तिहारको बिदापछि खुलेको सेयर बजार परिसूचक नेप्से ०.२१ अंकले घटेको छ।

सेयर कारोबार मापक नेप्से परिसूचक २६७७.४० बिन्दुमा बन्द भएको हो ।

कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो ।

कुल ११३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो ।

७ उपसमूहमा सेयरको मूल्य बढ्यो भने ६ उपसमूहमा घट्यो ।

बढ्ने उपसमूहमा निर्जीवन बीमा, होटल तथा पर्यटन, हाइड्रोपावर अघि रहे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077