Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कोशी प्रदेशका कानुनमन्त्री अधिकारीले आज राजीनामा दिँदै

कोशी प्रदेशका कानुनमन्त्री अधिकारीले आज राजीनामा दिँदै

बुधवार , कार्तिक २१, २०८१

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।

बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेका हुन् ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका विषय विवादमा परेपछि उनले आज राजीनानामा दिन लागेको स्रोतले बतायो ।

राजीनामा दिनका लागि कानुनमन्त्री अधिकारीले आजै पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

कानुनमन्त्री अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077