Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको पुष्टी भएको छ ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरेकी हुन् ।

पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको उनले बताइन् ।

मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो ।

अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077