Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

झिनो अंकले नेप्से घट्दा ५ अर्ब २२ करोडको सेयर कारोबार

झिनो अंकले नेप्से घट्दा ५ अर्ब २२ करोडको सेयर कारोबार

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार १.८८ अंक घटेको छ ।

आज नेप्से परिसूचक १.८८ अङ्कले घटेर २६७५.५१ को विन्दुमा अडिएको हो ।

यस दिन बजारमा १ करोड १६ लाख ८६९ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

१२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो । तिहारपछि खुलेका दुई दिन नै बजारमा झिनो गिरावट देखिएको छ ।

अघिल्लो दिन मङ्गलबार मात्रै ०.२१ अङ्कले घटेर २६७७.४० को विन्दुमा अडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077