Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दक्षिण अफ्रिकामाथि भारतको शानदार जित

दक्षिण अफ्रिकामाथि भारतको शानदार जित

शनिवार , कार्तिक २४, २०८१

एजेन्सी । भारतले दक्षिण अफ्रिकामा जारी टी-२० शृङ्खलाको पहिलो खेलमा जित हात पारेको छ ।

घरेलु टोली दक्षिण अफ्रिका भारतसँग ६१ रनले पराजित भएको हो ।

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १४१ रनमा सीमित भयो ।

दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जेले ११ बलमा २३ रन जोड्नु बाहेक अन्य कसैले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

रेयन रिकिल्टनले ११ बलमा २१ रन जोडे । भारतका वरुण चक्रवर्तीले ४ ओभरमा २५ रन खर्चेर ३ तथा रवि विस्नोइले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए ।

अभेष खानले २.५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा २०८ रनको योगफल खडा गरेको हो ।

भारतका लागि सन्जु सामसनले ५९ बलमा १०७ रन जोडे । उनको पारीमा ७ चौका र १० छक्का थियो ।

खेल जीवनको दोस्रो टी-२० अन्तर्राष्ट्रिय शतक बनाएका सामसनको सो पारी बिर्सन नसकिने किसिमको थियो ।

किङ्समेडमा उनले बनाएको शतक कुनै पनि भारतीय ब्याट्सम्यानले दक्षिण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077