Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

संघीय संसद् सचिवालयस्थित समितिको कक्ष बैठक बस्ने छ ।

बैठकमा समितिको आन्तरिक छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077