Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिला यू-१९ विश्वकप एसिया छनोट : नेपालले आज कुवेतसँग खेल्दै

महिला यू-१९ विश्वकप एसिया छनोट : नेपालले आज कुवेतसँग खेल्दै

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ ।

यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजे सुरु हुनेछ ।

यसअघि अस्ति आइतवार भएको खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७ रनले हराएको थियो ।

अर्को खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो । यसअघि नेपाल युएईसँग १३ रनले पराजित भएको थियो ।

नेपालले अन्तिम खेल भोलि बुधवार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077