Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

दोहोरो अंकले नेप्से घट्दा ७ अर्ब ८५ करोडको सेयर कारोबार

दोहोरो अंकले नेप्से घट्दा ७ अर्ब ८५ करोडको सेयर कारोबार

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा अडिएको हो।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आज ७ अर्ब ८५ करोडभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ।

यसदिन ३१२ स्टकको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँमा खरिदबिक्री भयो।

आज फाइनान्स समूहमा आकर्षण देखिएको छ। यस समूह धेरै १.१२ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077