Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

न्यायाधीशलाई दुई करोड घुस अफर गर्ने अधिवक्तालाई कारबाही

न्यायाधीशलाई दुई करोड घुस अफर गर्ने अधिवक्तालाई कारबाही

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । न्यायाधीशलाई घुसको प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहतसहितको सजायको निर्णय भएको छ ।

नेपाल कानून व्यवसायी परिषद्को कात्तिक २५ गते बसेको बैठकले अधिवक्ता पोखरेललाई कानून व्यसायीको आचारसंहिता २०५१ अनुसार नसिहतसहितको सजायको निर्णय गरेको हो ।

अधिवक्ता पोखरेलले सिभिल सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीशसँग घुसको प्रस्ताव गरेका थिए ।

पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो नै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077