Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इंग्ल्याण्डका बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने

इंग्ल्याण्डका बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । चितवन राइनोजले इंग्ल्याण्डका रवि बोपारालाई टोलीमा अनुबन्ध गरेको छ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि बोपारालाई अनुबन्ध गरेको हो।

उनले टेस्ट, एकदिवसीय र टी-२० सहित कुल १७१ खेलमा इंग्ल्यान्डका प्रतिनिधित्व गरेका थिए।

३९ वर्षीय रविले धेरै वर्षसम्म इंग्ल्यान्डको नियमित सदस्य थिए।

उनले क्रिकेटका ४७८ खेल, ९४८६ रन र २९१ विकेटका लिनका लागि इंग्ल्यान्ड र विभिन्न टी–२० टोलीका खेलेका थिए।

दायाँ हाते ब्याट्सम्यानले इंग्ल्यान्डको टी–२० ब्लास्टमा ५ हजारभन्दा बढी रन बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077