Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानविरुद्ध नेपालको जित

मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानविरुद्ध नेपालको जित

आइतवार , मंसिर २, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

शनिबार ताजकिस्तानमा भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोलले पराजित गरेको हो । नेपालको जितमा फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे ।

नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो ।

अब नेपाली टोलीले सन् २०२५ को मार्चमा एशियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077