Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हालान्डको ह्याट्रिकमा कजाकिस्तानमाथि नर्वेको सानदार जित

हालान्डको ह्याट्रिकमा कजाकिस्तानमाथि नर्वेको सानदार जित

सोमवार , मंसिर ३, २०८१

एजेन्सी । नर्वे यूइएफए नेसन्स लिग समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

उलेभालमा आइतबार राति भएको खेलमा कजाकिस्तानलाई ५–० ले हराउँदै नर्वे समूहको शीर्ष स्थानमा उक्लिएको हो । नर्वेलाई जिताउन एर्लिङ हालान्डले ह्याट्रिक गरे ।

कजाकिस्तान १ अंकसहित रेलिगेसन जोनमा छ ।

योसँगै हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले आफ्नो गोल संख्या सातमा पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077