Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो दिन विराटनगर र जनकपुर भिड्ने

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो दिन विराटनगर र जनकपुर भिड्ने

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक भएको छ । सोमबार साँझ नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले एनपीएलको तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार, पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । खेल मंसिर १५ गते शनिबार मध्याह्न १२ः१५ बाट सुरु हुने छ ।

प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुने छ । प्रतियोगिताको लिग चरणमा एक टिमले सात खेल खेल्ने छ । शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्ने छ । फाइनल खेल पुष ६ गते हुनेछ।

टोलीहरूः विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुरखाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, र सुदूरपश्चिम रोयल्स।

यस्तो छ खेल तालिका :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077