Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओली र अस्ट्रेलियाका राजदूत जोनटनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अस्ट्रेलियाका राजदूत जोनटनबीच भेटवार्ता

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनबीच शिष्टाचार भेट भएको छ ।

प्रधानमन्त्री ओली र राजदूत जोनटनबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सदियौंदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उपसचिलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077