Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

तीन दिनयता उकालो लागिरहेको सुनको भाउ प्रतितोला १ लाख ६३ हजार रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।

यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यसयता बढ्दै गएको सुन सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ महँगिएको छ । अघिल्लो दिन १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077