Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नु पर्छ : राष्ट्रपति पौडेल

समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नु पर्छ : राष्ट्रपति पौडेल

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धूमिल बनाउन दिनु नहुने बताएका छन् ।

बुधबार शितलनिवासमा आयोजित 'नेपालका निधि' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।

पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरे ।

समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077