Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चीनलाई हराउँदै भारतले जित्यो एसियन च्याम्पियन्स ट्रफीको उपाधि

चीनलाई हराउँदै भारतले जित्यो एसियन च्याम्पियन्स ट्रफीको उपाधि

बिहिवार , मंसिर ६, २०८१

एजेन्सी । भारतीय महिला हक्की टोलीले चीनलाई १–० ले हराउँदै एसियन च्याम्पियन्स ट्रफी २०२४ को उपाधि जितेको छ ।

चीनलाई हराउँदै भारतले तेस्रो पटक एसियन च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

भारतका लागि दीपिकाले एक निर्णायक गोल गरिन् ।

योसँगै अब भारत र दक्षिण कोरियाको उपाधि संख्या बराबर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077