Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जहाजमा उड्ने पैसा नहुँदा विश्वकप खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

जहाजमा उड्ने पैसा नहुँदा विश्वकप खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ ।

हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले बिदाई गरेपछि नेपाली टोली बेलहिया नाका हुँदै भारत प्रस्थान गरेको हो ।

हवाइजहाजको टिकट किन्न रकमको अभावले नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुग्नेछ ।

चौथो संस्करणको नेत्रहीन टी–२० विश्वकप नोभेम्बर २३ तारिखदेखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077