Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी

बिहिवार , मंसिर ६, २०८१

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले गाजाको युद्धसँग सम्बन्धित युद्ध अपराधका लागि इजरायली प्रधानमन्त्री नेतान्याहु, इजरायलका पूर्वरक्षा मन्त्री योआभ गालान्ट र हमास नेता मोहम्मद देइफका विरुद्ध गिरफ्तारी पुर्जी जारी गरेको बताइएको छ ।

प्रधानमन्त्री नेतान्याहु र गालान्टले गाजाका सर्वसाधारणलाई बाँच्नका लागि आवश्यक वस्तुहरूः खाद्य, पानी, औषधि, इन्धन र बिजुली उपलब्ध नगराई मानवताविरुद्ध अपराध र युद्ध अपराध गरेको भनिएको छ । ​

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077