Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्र प्रहरीका ६ डीएसपीको सरुवा [सूचीसहित]

सशस्त्र प्रहरीका ६ डीएसपीको सरुवा [सूचीसहित]

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहीबार डीएसपीहरुको काज सरुवा गरेको हो ।

सशस्त्र प्रहरी बल नियमावली, २०७२ को नियम ३५ (१) (ग) र नियम ३६ बमोजिम डीएसपी र इन्स्पेक्टरको बिहीबारको निर्णयानुसार प्रशासनिक आवश्यकता अनुसार विभिन्न कार्यालयहरूमा काज खटाइएको छ ।

तोकिएको कार्यालयमा तुरुन्त पठाई सोको जानकारी विभागलाई उपलब्ध गराउन निर्देशन दिइएको छ ।

साथै, कमाण्ड जिम्मेवारीबाट फिर्ता भएका अधिकृतहरूलाई सम्बन्धित दरबन्दीमा फर्काउन सम्बन्धित कार्यालयहरूलाई बोधार्थ जानकारीसहित अनुरोध पनि सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077