Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने सरकारको निर्णय

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने सरकारको निर्णय

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । सरकारले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ निवासी नेपालीलाई श्रीलंकाको आवासीय राजदूतका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाइपछि मात्रै नेपालीले औपचारिकरूपमा राजदूतमा नियुक्ति पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077