Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एमालेको जागरण सभा दरबारमार्गमा जारी

एमालेको जागरण सभा दरबारमार्गमा जारी

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेकपा एमालेको जागरण सभा दरबारमार्गमा सुरू भएको छ ।

भद्रकालीबाट सुरू भएको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुर कमिटीको संयुक्त आयोजनामा भएको सभालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा उपत्यकाका तीनवटा पार्टी, जनसंगठन, उपत्यका समन्वय तथा विभिन्न जिल्लाका काठमाडौं सम्पर्क मञ्चका साथै नेकपा एमालेका शुभेच्छुक, शुभचिन्तकको ठुलो सङ्ख्याका उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077