Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गैंडाको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु

गैंडाको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु

शनिवार , मंसिर ८, २०८१

नवलपरासी । गैंडाको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

खेतमा आलु रोप्दै गरेका एक किसानको गैंडाको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यबिन्दु नगरपालिका-६ भण्डाराका ६५ वर्षीय कृषक नाथुराम थारुको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।

आलु रोप्दै गरेका थारुलाई शनिबार बिहान पौने ११ बजे खेतमै गैंडाको हानेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077