Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

देशमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव

देशमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव

शनिवार , मंसिर ८, २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको बताएका छन्।

नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन्।

उनले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताए।महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बनाए।

उनले पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077