Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चेल्सीले रोमाञ्चक जित निकाल्दा टोटनहमसँग म्यानचेस्टरको लज्जास्पद हार

चेल्सीले रोमाञ्चक जित निकाल्दा टोटनहमसँग म्यानचेस्टरको लज्जास्पद हार

आइतवार , मंसिर ९, २०८१

एजेन्सी । चेल्सीले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लेस्टर सिटीलाई चेल्सीले २-१ ले पराजित गरेको छ ।

उसकै मैदानमा चेल्सीले रोमाञ्जक जित हासिल गरेको हो । सिटीलाई पराजित गरेसँगै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । १

त्यस्तै शनिबार राति नै भएको खेलमा म्यानचेस्टर सिटीले टोटनहमसँग ४–० गोलको लज्जास्पद पराजय व्यहोरेको छ ।

गएराति भएका अन्य खेलमा आर्सनलले नटिङघम फरेस्टलाई ३–०, ब्राइटनले बर्नमाउथलाई २–१ र उल्भ्सले फुलहमलाई ४–१ ले हरायो।

एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ तथा एभरटन र ब्रेन्टफोर्डले भने गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077