Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गर्दै प्रधानमन्त्री

आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गर्दै प्रधानमन्त्री

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ट्रफी आज सार्वजनिक गरिने भएको छ ।

नेपाल क्रिकेट संघका अनुसार बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।

मंसिर १५ गतेदेखि शुरू हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077