Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा

अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा

सोमवार , मंसिर १०, २०८१

एजेन्सी । अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनले सन्न्यासको घोषणा गरेकी छन् ।

उनले आज इन्स्टाग्राममा लेख्दै सन्न्यासको घोषणा गरेकी हुन् । उनले पेरिस ओलम्पिक खेल्दै गर्दा नै आफूलाई अन्तिम ओलम्पिक हुनेछ भन्ने थाहा भएको बताइन् ।

एम्मा म्याकेनले तीन ओलम्पिक खेलहरूमा ६ स्वर्णसहित १४ पदक जितेकी छन् ।

उनले स्विमिङ करियरमा शारीरिक र मानसिक रुपमा सबैथोक दिएकोमा आफूले गर्व गर्ने पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077