Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तस्वीरमा हेर्नुहोस् एनपीएलको ट्रफी

तस्वीरमा हेर्नुहोस् एनपीएलको ट्रफी

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ।

धरहरा परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी सार्वजनिक गरेका हुन्।

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि शुरू भई पुस ६ गते सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077