Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति

इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति

बुधवार , मंसिर १२, २०८१

एजेन्सी । लेबनान र इजरायलबीच युद्धविरामको सहमति भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार लेबनान र इजरायलबीच युद्धविराम सम्झौतामा सहमति भएको हो । यो सम्झौता आजदेखि लागू हुने बताइएको छ ।

युद्धविरामका लागि अमेरिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । बाइडेनले ६० दिनको युद्धविराम सम्झौता प्रभावकारी हुने भन्दै युद्धको स्थायी अन्त्यको दाबी गरे ।

राष्ट्रपति बाइडेनले अब गाजामा पनि युद्ध अन्त्यका लागि निरन्तर काम गरिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077